एनआईसी एसिया बैंकले गर्‍यो नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान

एनआईसी एसिया बैंकले गर्‍यो नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान
सुन्नुहोस्

काठमाडौं : वाफ महिला च्याम्पियनमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकले सम्मान गरेको छ। बैंक आफ्नो  सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत सोमबार ललितपुरमा एक कार्यक्रमका बीच नेपाली टोलीलाई नगदसहित सम्मान गरेको हो।

बैंकले राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो। यसैगरी बैंकले राष्ट्रिय महिला फुटबल टोलीको गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा घोषणा गरेको थियो।

साउदी अरेबियामा सम्पन्न प्रतियोगितामा नेपाली राष्ट्रिय  महिला फुटबल टोली उपविजेता बनेको  थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.