आगलागीमा परी ओखलढुंगामा आमाछोराको मृत्यु

आगलागीमा परी ओखलढुंगामा आमाछोराको मृत्यु
सुन्नुहोस्

ओखलढुंगा : आगलागीमा परेर सिद्धिचरण नगरपालिका-२ मा आमाछोराको मृत्यु भएको छ। 

खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर सिद्धिचरण नगरपालिका-१० स्थित ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १६ वर्षीय छोरा कञ्चनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिष्टार सिंहका अनुसार खरबारीमा लागेको आगो काटेर राखेको खरको थुप्रो जोगाउने क्रममा जलेर मृत्यु भएको हो। स्थानीयले घटनाबारे खबर गरेपछि प्रहरी खटाइएको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.