हात्तिवनको मेटल उद्योगमा आगलागि, एक जना मृत फेला

हात्तिवनको मेटल उद्योगमा आगलागि, एक जना मृत फेला
सांकेतिक तस्बिर

ललितपुर : ललितपुरको हात्तिवनस्थित एक कारखानामा आगलागी भएको छ । शनिबार बिहान भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल ललितपुरले जनाएको छ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रा.लि.मा बिहान आगलागी भएको थियो। आगो नियन्त्रणमा लिइसकेपछि जलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो। उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ।

  प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएको अनुमान गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.