वडाको आफ्नै भवन

वडाको आफ्नै भवन
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिका-१४ ले आमडाँडामा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। नवनिर्मित वडा कार्यालय भवनको संघीय सांसद राजु थापाले शुक्रबार उद्घाटन गरेसँगै आफ्नै भवनबाट कार्यालयका सेवा सुविधा उपलब्ध गराउने भएको हो। 

धेरै वडा कार्यालयले भाडामा लिएर कार्यालयका सेवा प्रवाह गरिरहेका बेला १४ वडाले सुविधासम्पन्न भवन निर्माण गरेकोमा खुशी व्यक्त सांसद थापाले भवनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कुल ६८ लाख ५८ हजार रुपैयाँको लागतमा साढे २ तलाको भवनमा बैठक हलसहित ६ वटा कोठा र सार्वजनिक २ वटासहित ७ वटा शौचालय निर्माण गरिएको वडा सदस्य मुवारक मियाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.