२०८० को दशकलाई नेपाल भ्रमण दशक मनाउने सरकारको घोषणा

२०८० को दशकलाई नेपाल भ्रमण दशक मनाउने सरकारको घोषणा
सुन्नुहोस्

काठमाडौं : सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको तयारी रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.