संविधान पुनरावलोकन र जनअपेक्षा
आमनागरिकलाई शिक्षा र स्वास्थ्यसेवा निःशुल्क गरेमा नागरिक र सरकारकाबीचको सम्बन्ध प्रगाढ हुन्छ। नागरिक र राजनीतिक पार्टीका बीचको विश्वसनीयता पनि बढेर जान्छ।
गणतन्त्रमा नागरिक अपेक्षा
ज्ञात अज्ञात सहिदको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु व्यवस्थापिका, कार्यपालिका, …