अनुचित कार्य कसको कार्यक्षेत्र
लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुँदैन। जतिसुकै उच्च तहको पदाधिकारी किन नहोस्, ऊ आफ्नो जुनसुकै निर्णयप्रति उत्तारदायी र जवाफदेही बन्नैपर्छ।
महासन्धिमा कैफियत, छुवाछूत यथावत्
आशा गरौं, यसपटक प्रधानमन्त्रीकै उपस्थितिमा सम्पन्न हुने दिवसमा जातीय विभेद रोक्न र सामाजिक रूपान्तरणका लागि हस्तक्षेपकारी घोषणा हुनेछ।