नेताको घरमा देउसी खेलेको भरमा न्यायाधीश बन्ने दिन गए : कानुनमन्त्री गुरुङ

नेताको घरमा देउसी खेलेको भरमा न्यायाधीश बन्ने दिन गए : कानुनमन्त्री गुरुङ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चितवन : भ्रष्टाचारको जालोले न्यायलय घेरिएको आलोचना भइरहदा कानुनमन्त्री धनराज गुरुङले आफ्नो कार्यकालमा न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउन लागेको बताए । उनले नेताको घर धाएर न्यायाधीश बन्न नसक्ने बताएका छन् ।

उनले न्यायलयलाई स्वच्छ बनाउन आफू लागिपरेको बताए । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेताको घरमा धाउनेले अवसर नपाउने बताए । ' म रहुन्जेल ब्रीफकेस बोकेर धाउनेहरू न्यायलयको न्यायाधीश  बन्न सक्दैनन् भन्नेमा म प्रतिबद्ध छु । नेताको घरमा देउसी खेलेर न्यायाधीश बन्ने दिन गए । लाभ लिन्छु भन्नेले केही पाउदैन ,'उनले भने,'न्यायलय भ्रष्टाचार भएको कुरा व्यापक आएको छ । त्यसलाई सफा गर्न त पार्टीले मलाई पठाएको हो ।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.