विद्युतीय गाडीलाई प्राथमिकता दिने सरकारको घोषणा

विद्युतीय गाडीलाई प्राथमिकता दिने सरकारको घोषणा
सुन्नुहोस्

काठमाडौं : सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ। 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पदडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने जानकारी दिए।

उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताए।

'सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइनेछ,' नीति तथा कार्यक्रममा समेटिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.