सरकारको १०० दिनमा ६,१३४ राष्ट्रसेवक कर्मचारी कारबाहीमा

सरकारको १०० दिनमा ६,१३४ राष्ट्रसेवक कर्मचारी कारबाहीमा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा ६,१४५ राष्ट्रसेवक कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ ।

बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले यस अवधिमा ७८७ वटा कार्यालय र आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको जानकारी दिँदै ६१४५ राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।

उनले सरकारको मुख्य प्राथमिकता सुशासन भएको बताउँदै यसअवधिमा सात वटा मुद्दा दर्ता भएको र १०१ व्यक्ति संस्थाप्रति प्रतिवादी र ११८ अर्ब विगोदावी गरेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.