मन्त्रिपरिषद् बैठक बस्दै
![मन्त्रिपरिषद् बैठक बस्दै](https://annapurnapost.prixacdn.net/media/albums/new-cabinet_iY0JpFOWZO_ItsIOJIQEM.jpg)
काठमाडौं : मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्नेछ। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)