सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ४० हजार
![सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ४० हजार](https://annapurnapost.prixacdn.net/media/albums/Gold-silver_20220427205910_2goBCH2Zct_ZKq7SSpK8U.jpg)
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ४० हजार कायम भएको हो।
तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। यसैगरी एक तोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)