नेपालमा दुई पार्टी स्थापित छन्, ८४ सम्म चटकेहरु साइड लाग्छन् : खतिवडा

नेपालमा दुई पार्टी स्थापित छन्, ८४ सम्म चटकेहरु साइड लाग्छन् : खतिवडा
सुन्नुहोस्

काठमाडौं : राज्यव्यवस्था समितिका सभापति एवम् सांसद रामहरी खतिवडाले नेपालको राजनीतिमा कांग्रेस र एमालेमात्र स्थापित शक्ति भएको दाबी गरेका छन्। मंगलबार पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै खतिवडाले नेपालको राजनीतिमा अहिले दुई पार्टी भएको भाष्य निर्माण भएको बताएका छन्। 

उनले उपनिर्वाचनबाट चटकेहरु विस्तारै साइड लागेको बताए। उनले भने,‘८४ सम्म चटकेहरु ठिक हुन्छन्।’

सभामुख देवराज घिमिरेसहित संसदका विषयगत समितिका सभापतिहरुसँगको छलफलपश्चात उनले सरकारले अध्यादे‍शबाट कानुन ल्याउने प्रवृति गलत भएको बताए। उनले संसद् र संसदीय समितिमा छलफल गरेर विद्येयक ल्याउनुपर्नेमा सरकार उल्टो बाटोमा गएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.