इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले कटाए ११ हजार मत, रास्वपाको भन्दा ७ गुणा बढी

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले कटाए ११ हजार मत, रास्वपाको भन्दा ७ गुणा बढी
सुन्नुहोस्

इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

२६ हजार ४३९ मत सदर हुँदा नेम्वाङले ११ हजार ९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ७ हजार २७५ मत ल्याएका छन्। खड्काभन्दा नेम्वाङ ३ हजार ७३४ मतले अघि छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५हजार८७९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १५०९ मत ल्याएका छन्। 

शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.