इजरायली आक्रमणका विरुद्ध नेपालमा चिकित्सकहरूको प्रदर्शन (फोटोफिचर)

इजरायली आक्रमणका विरुद्ध नेपालमा चिकित्सकहरूको प्रदर्शन (फोटोफिचर)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : इजरायली आक्रमण विरुद्ध नेपालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्। नेपाल, सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरूले आज लाजिम्पाटस्थित इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्। 

उनीहरूले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालदेखि दूतावाससम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए। उनीहरूले इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रका स्वास्थ्य सेवा प्रदायकहरू,अस्पताल र स्वास्थ्यकर्मीलाई इजरायलले अत्याचार गरेको भन्दै प्रदर्शन गरेका हुन्। 

उनीहरूले निर्दोष नागरिकको हत्या तथा हिंसात्मक गतिविधि तत्काल रोक माग गरेका छन्। उनीहरूले नेपालस्थित इजरायलको दूतावासमार्फत इजरायल सरकारलाई पत्र बुझाएका छन्।

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.