औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

काठमाडौं : औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई ल्याइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघि भरत भट्टराई महानिर्देशक थिए। ढकाल योभन्दा अगाडि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए।
प्रतिक्रिया दिनुहोस !
