गृष्म ऋतुका देउडा गीत
सत्यकुरालाई उजागर गर्ने हो भने भोलिका सन्ततिका लागि ठूलो पाठ लागू हुनेछ। त्यसैले देउडा गीतमा दर्शन छ, जीवन र प्रकृतिबीचको मीठो मिलन छ।
देउडा गीतमा दार्शनिक पक्ष
वाल्मीकिले रामायण लेख्या माभारत व्यासले।
डाँडो उक्ली बैझाऊ मान्दो पानीका प्यासले।।
देउडा गा…
देउडा गीत, संगीतको जननी
देउडा गीत हामी सबैका लागि एउटा पवित्र जननी जस्तै हो। यो हाम्रो संगीतको एउटा बलियो जग र मौलिक…
देउडामा गाउँको सम्झना
ए ! गोठाला तेरीखर्क चराउन्या बन छैन
उडिझाऊ त पंखी छैन बसन्या मन छैन।
बझाङ तलकोट बेदकाली …
युवाहरूका माझ देउडा र छलिया
मुसुरो छण्दाइन हुन्की गौ बुयाका गणा
यतिका मैनादिन मया काँ छै रानीचणा।
भावार्थ– पाखो …
वनजंगलमा गाउने देउडा गीत
वनजंगल, खोला खहरे, अग्लाअग्ला धुरा (डाँडा)हरू अनि बग्दै गरेका नदी र गाण (साना नदी)हरू देउडा …
राजधानीमा गुञ्जिँदै देउडा गीत
कर्णालीका यी पीडा वर्षौंसम्म सिंहदरबारले सुनेन। अहिले प्रान्तीय राजधानी सुर्खेतले बुझोस्, गीतमा कर्णालीवासी यिनै भाव पोख्ने गर्छन्।
ए ! मालको भुवो . . . भस्सी रे भस्सो
सातदेखि बाह्र, पन्ध्र दिनसम्म मात्र मनाइने भस्सो पर्वलाई सत्यस्वरूप पर्व पनि भनिन्छ। अन्तिम दिनमा भूमि माताको सामूहिक रूपमा पूजा गरिन्छ। गाउँमा एकताको नमुना देखाइन्छ।
हराएका देउडा गीतहरू
भाषा हराउँछ कि भन्ने डर एकातिर छ भने देउडा संगीतप्रतिको मौलिकता पनि लोप हुन्छ कि भन्ने खतरा अर्कोतिर छ।
घरदेशका गीत परदेशमा
सांस्कृतिक धरातल नछोडी देववाणीमा उल्लेखित संस्कृतका शब्दहरू पनि समेटी देउडागीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुलाई सामान्य रूपमा लिन हुन्न।
बेलायती सावनजसो कौलचौणको रिठो
बेलायती सावनजसो कौलचौणको रिठो
वासीझा बैसाखी न्याउला तेरै बोली मिठो।
२०४० सालमा रेडियो …
फैलँदै देश–विदेशमा देउडा गीत
सहरमा काम गर्दा तिनले पाएका दुःखबारे चर्चा गर्दा कथा लामो बन्छ। जुनसुकै व्यवस्था आए पनि नेपालीको सुखद् दिन आउनेगरी फेरबदल छैन।
राजदूतावासमा देउडा गीतको रौनक
ओ हो ! संगीतको धुनमा गीत गाइरहँदा गरगहनामा चिटिक्क परेका दिदीबहिनीहरू देउडाको पाइताला प्रधान घेरो लगाउन थाले। यति नाचे कि गौरामा टुँडिखेलमा कालीकर्नालीका महिलाले देउडा खेलेको उनीहरूले याद दिलाए।
हाम्रो प्यारो नेपाल भूमि . . .
डेढी कदममा पाइताला देब्रेबाट दाहिनेतर्फ बढाउँदै खेलिने भएकाले ड्यौणा भनियो। देवताका गाथा पनि देवनागरिक लिपिमै गाइने देवस्तुति भएकाले वर्तमानमा ‘देउडा’ शब्द बढी प्रचलनमा आयो।
देउडा खेलमा नयाँ प्रयोग
डेढ कदम चलाएर देब्रेबाट दाहिनेतर्फ घुमेर खेल्ने खेल हो, ड्यौणा, देउडा। जुन पाइताला प्रधान हुन्छ। यो सार्वजनिक मौलिक मान्यता हो। तर हुम्ला र जुम्लाका खेलाडीले नौलो प्रयोग गरे, टुँडिखेलमा। उनीहरूले डेढी कदम उचाल्दै दाहिनेबाट देब्रेतिर र गीतको भाकाअनुसार गोलबद्ध भएर खेल खेलेको देखियो।
कर्णाली नदीका देउडागीत
कर्णालीका तिरैतिर गल्की पाक्या वेणु
आज् पाया पानीको नाउलो आजै तिर्खा मेणु ।
वैशाख जेठको प्रचण्…
देउडा गीतमा असारे भाका
जसरी असार, साउन महिनामा धरतीबाट पानीका मूल फुट्छन् त्यसरी नै यो मौसममा देउडा गीतहरू विभिन्न भाक्यामा जन्मिन्छन्।
देउडा गीतमा झिट्टाको प्रयोग
झिट्टा देउडा गीतको रोचक पक्ष हो । अंग्रेजीमा यसलाई ‘डायलग’ भनिन्छ । देउडा गायनमा …
गण्डकीमा ‘झ्याम्म–झ्याम्म !’
गण्डकी प्रदेशको संस्कृतिको विविध रूप र भेषभूषाको प्रयोग भएको देख्दा लाग्छ हाम्रा ऋषिमुनिले तपस्या गर्दाका बखत मनोरञ्जन र संस्कारजन्य संस्कृति बचाउन बल गरेको देखिन्छ।
देउडा गीतमा मुन्याठो
इजर काट्न्या चैत मैना म आफैँ सट्काउला
डाडाहै दल्कन्या बेला मुन्याठी फड्काउन्या।
बझाङ तल…