काभ्रेको साँगामा ठूलो दुर्घटना

काभ्रेको साँगामा ठूलो दुर्घटना
सुन्नुहोस्

काभ्रे : काभ्रेपलाञ्चोकको साँगामा ठूलो दुर्घटना भएको छ। प्रहरीका अनुसार दुर्घटना हुँदा एकैपटक ७ वटा सवारीसाधनमा क्षति पुगेको छ। जामका कारण लाममा बसेका सवारीसाधनलाई पछाडिबाट आएको सवारीसाधनले ठक्कर दिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। बा६३प ७ नम्बरको मोटरसाइकल चालक ४८ वर्षीय प्रकाश सापकोटा र बाप्र०२-०४४ प ०५७३ नम्बारको स्कुटी चालक १८ वर्षीय देविना कर्माचार्य घाइते भएका हुन्। उनीहरूको शिरमेमोरियल अस्पताल बनेपमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.