मापसे कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर खटाइयो (फोटो फिचर)
![मापसे कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर खटाइयो (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/mapase_2_zyeLPY58Jt_SGQeWuY6AG.jpg)
काठमाडौं : मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परेकाहरूलाई ट्राफिक प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे कारबाहीमा परेकाहरूलाई ट्राफिक प्रहरीको सहयोगीको रूपमा सडकमा खटाइएको हो।
यसअघि कारबाहीमा परेकाहरूलाई ट्राफिक प्रहरीले अनुशासन कक्षा लिँदै आएको थियो। त्यसका अलवा अब स्वयंसेवकका रूपमा पनि खटिनुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)