विश्वासको मतपछि प्रधानमन्त्रीको प्रतिक्रिया - कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिन्छ

विश्वासको मतपछि प्रधानमन्त्रीको प्रतिक्रिया - कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिन्छ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिने टिप्पणी गरेका छन्। सोमबार संसद भवनमा कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले यो अब आउने चुनावमा देखिने प्रतिक्रिया दिए । 

पटकपटक विश्वासको मत लिने अवस्थाका विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि पटकपटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.