७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलमा कति?
![७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलमा कति?](https://annapurnapost.prixacdn.net/media/albums/Nepal_Oil_corporation_final_766387566_163115679_1-586b2fe5735985.86434561_42qOxYy3uD_LXsa.jpg)
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)