शंखमुलमा आगलागी : पाँचवटा पसल जलेर नष्ट

शंखमुलमा आगलागी : पाँचवटा पसल जलेर नष्ट

काठमाडौं : काठमाडौंको शंखमुलमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ । शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएका छन् भने एक घरमा समेत आंशिक क्षति पुगेको छ । 

null

आगलागीका कारण मोटरसाइकल ग्योरज,पान पसल,फलफूल तथा तरकारी पसल र एउटा गाडी ग्यारेजमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगर र काठमाडौं महानगरको दमकलका साथै नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको मद्धतले आगलागी नियन्त्रणमा लिएको छ । आगलागीको कारण र पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

nullnullnullnullnullnullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.