प्री ओपन सेसनमा नेप्से परिसूचक दुई अंकले बढ्यो
![प्री ओपन सेसनमा नेप्से परिसूचक दुई अंकले बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/share-_20210815095241_20221205155844_YHJon6gTaS_KtFyqbOdbJ.jpg)
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुगेको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा २२ स्क्रिप्स ६ हजार ५५० कित्ता सेयर ३६ लाख २९ हजार ३६६ रुपैयाँमा खरिदबिक्री भए।
यो सेसनमा कारोबारमा आएकामध्ये १४ स्क्रिप्सको मूल्य बढ्दा ८ वटाको घट्यो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)