राष्ट्रपति पौडेल र कतारका राजा अमिर शेखबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका राजा अमिर शेखबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। 

नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका राजा थानीलाई यसअघि राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। स्वागत समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। 

nullnull

null 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.