कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाडौं

कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाडौं
तस्बिर : रासस

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि आज साँझ नेपाल आउन लागेका हुन् । 

null

उनको स्वागतका लागि काठमाडौं सिंगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक,चोकमा स्वागतद्वार,तुल ब्यानरका साथै दुवै देशको झण्डा राखिएको छ ।  

null

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने,नयाँ बानेश्वर,माइतीघर,जमल,लैनचौर,त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइ गरिएको छ । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

null

null
null

null

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.