मलेसियामा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
![मलेसियामा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/heli_DFfMk2PK1D_S0CU6kNGSF.jpg)
सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो।
दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । बीबीसी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)