नेपालको पहिलो विकेट पतन, कुशल भुर्तेल १२ रनमा आउट
![नेपालको पहिलो विकेट पतन, कुशल भुर्तेल १२ रनमा आउट](https://annapurnapost.prixacdn.net/media/albums/Kusal_Bhurtel_WYh4EsDDHe_exScGc8RMI.jpg)
काठमाडौं : नेपालको पहिलो विकेट झरेको छ। कतारका अमिर फरुकले कुशल भुर्तेलको विकेट लिएका हुन्। भुर्तेल ११ बलमा १२ रन बनाएर आउट भएका छन्।
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कताविरुद्ध पहिले ब्याटिङ गर्दैछ। ओमानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो।
नेपालले शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)