कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला
सांकेतिक तस्बिर
सुन्नुहोस्

धनगढी : कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० का कलेशु चौधरीकी  दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको एसपी बिष्टले बताए । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता लागेको छैन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषधी खाइरहेको बुझिएको एसपी विष्टले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.