दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
![दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_wAwEUol7dX_qLpS2xEvyo.jpg)
काभ्रे : दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ। काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाइएको हो।
दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानका लागि मन्त्रालय र निकायहरूको ध्यानाकर्षणका लागि काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा ज्ञापनपत्र बुझाएको अध्यक्ष नारायण बढालले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)