आजदेखि दादुरा-रुबेला खोप अभियान सुरू (तस्बिरसहित)
![आजदेखि दादुरा-रुबेला खोप अभियान सुरू (तस्बिरसहित)](https://annapurnapost.prixacdn.net/media/albums/khop_1_hYAwMVYCVD_cJTd2YO1cV.jpg)
काठमाडौं : आजदेखि देशभर राष्ट्रिय दादुरा -रूबेला खोप अभियान सुरू भएको छ। खोप अभियान फागुन १३ देखि चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ। ९ महिनादेखि ५ वर्ष मुनिकालाई बालबालिकालाई खोप दिइनेछ।
अभियानमा तराईका मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाका बालबालिकाहरूलाई खोप लगाइनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)