कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त छ : मोहन वैद्य

कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त छ : मोहन वैद्य
सुन्नुहोस्

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताए। 

उनले प्रतिक्रियावाद र संशोधनवादविरुद्ध संघर्ष गर्न अव तयारी गर्नुपर्ने बताए। कम्युनिष्टहरूले संसदीय व्यवस्थालाई आदर्शमानेर जाने काम नेपालमा दुभार्ग्यको घटना भएको उनले बताए। उनले धोकाधढीका कारण नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने अभियान विचमै राकिएको जिकिर गरे।

संसदलाई स्वीकार गर्ने प्रवृतिले मुलुकलाई अघि बढाउन नसक्ने भएकाले सच्चा मार्क्सवादीहरू विचारात्मक संघर्षलाई अघि बढाउन एकढिक्का हुनुपर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.