हिमपातपछि खोड्पे आसपास क्षेत्रमा देखिएको दृष्य
![हिमपातपछि खोड्पे आसपास क्षेत्रमा देखिएको दृष्य](https://annapurnapost.prixacdn.net/media/albums/hihu_7_IbKgiveEYB_MXxlvSt2h9.png)
बैतडी :बिहीबार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी उच्च लेकाली भेगमा हिमापत भएको छ । बिहीबार दिनभर वर्षासँगै हिमपात भएको थियो ।
शुक्रबार बिहान आकाश खुलेको छ। मौसम सफा भएसँगै डाँडाकाँडा र हिमालमा चाँदीझै हिउँ टल्केको देखिएको छ। घाम लागेपनि यस क्षेत्रमा चिसो बढेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)