धुम्म काठमाडौं (फोटो फिचर)
![धुम्म काठमाडौं (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/Kathmandu_6_OdPBwI7dQ6_586QN8il2Q.png)
काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको छ। जसका कारण केन्द्रीय राजधानकी काठमाडौंको मौसममा पनि बदली देखिएको छ।
मौसम पूर्वानुमान मशाहाका अनुसार काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड मापन गरिएको र पारदर्शिता दुई हजार पाँचसय मिटर रहेको छ। आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव तीन डिग्री रहेको तथा अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेन्टिग्रेडको बीचमा रहने महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)