धादिङमा भूकम्पको धक्का
![धादिङमा भूकम्पको धक्का](https://annapurnapost.prixacdn.net/media/albums/earthquake-russia_20200325130447_FKDaMft3oB_BoPOwIQ3Xc.jpg)
काठमाडौं : धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)