भूकम्प पीडितलाई सामसङ नेपालको ४० लाख सहयोग

भूकम्प पीडितलाई सामसङ नेपालको ४० लाख सहयोग
सुन्नुहोस्

काठमाडौं : सामसङ नेपालले भूकम्प पीडितलाई सामसङ नेपालको ४० लाख सहयोग गरेको छ। 

भूकम्प प्रभावित क्षेत्रमा आवश्यक स्रोतसाधन र सहयोग उपलब्ध गराउन र साथै पीडितहरूलाई राहत उपलब्ध गराउन सामसङ नेपालका प्रमुख ⁄एमडी सुङ जुन पार्कले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० लाख रुपैयाँको सहयोग हस्तान्तरण गरेका छन्। 

गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरुलाई केन्द्रबिन्दु बनाई आएको ५.७ म्याग्निच्युडको भूकम्पको परिप्रेक्ष्यमा देशमा भएको जनजीवन र समुदायमा परेको विनासप्रति दुःख व्यक्त गरेको छ। 

यस आर्थिक सहयोगबाट प्रभावित क्षेत्र र त्यहाँका जनतालाई आवश्यक पर्ने राहत र सहयोग प्रदान हुने आशा सामसङ नेपालले राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.