नयाँ कार्यकक्षमा सरे प्रधानमन्त्री (फोटो फिचर)

नयाँ कार्यकक्षमा सरे प्रधानमन्त्री (फोटो फिचर)
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षबाट काम गर्न सुरु गरेका छन्।

विसं २०७२ को भूकम्पले क्षति पुगेको उक्त भवनको पुनःनिर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले सोही भवनबाट काम गर्न सुरु गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारको पछिल्लो भागबाट अघिल्लो भागमा सरेको र कामको प्रकृति पनि नयाँ ढंगले अघि बढ्ने संकल्प गरे। १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिपछि रेट्रोफिटिङ पूरा भएको उनले बताए।

उनले पुनःनिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ शुभारम्भले नयाँ गति पक्रने र एकतावद्ध हुन मद्धत पुग्ने बताए। 

nullnullnullnullnullnullnullnullnull

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.