कसैले भन्दैमा मुलुकको ऐतिहासिक परिवर्तन उल्टिन सक्दैन: प्रधानमन्त्री दाहाल (भिडियो)
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थालेको आरोप लगाएका छन्। गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप लगाए।
तनहुँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राजाको स्तुतीगान गर्नेहरूले नै अहिले गणतन्त्रविरोध कार्य गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस !
