दार्चुलामा गठबन्धनका दिलेन्द्र बडू विजयी
![दार्चुलामा गठबन्धनका दिलेन्द्र बडू विजयी](https://annapurnapost.prixacdn.net/media/albums/DilendraPrasadBadu1_20220908161349_Db5NXhGdDZ.jpg)
दार्चुला : दार्चुलामा सत्ता गठबन्धनका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाइ २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार बडूले २८ हजार ५१५मत प्राप्त गरे भने प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन्।
भोलि बिहानैदेखि समानुपातिकको मतगणना गरिने पनि मुख्य निर्वाचन अधिकृत खेम राज भट्टले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)