अटो दुर्घटना हुँदा चालकको मृत्यु

अटो दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा : रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकबाट अटो २ सय मिटर तल खस्दाँ चालकको मृत्यु भएको हो। ह्वामाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटनाहुँदा रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षिय खुम रोकाको मृत्यु भएको हो । यात्रुलाई गाउँ छोडेर सदरमुकाम फर्किने क्रममा अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ ह ३०५१ को अटो सडकबाट करिब दुईसय मिटर तल भिरमा खस्दा चालकको घटनास्थल मै ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.