राशिफल

मेष
चु चे चो ला लि लु ले लो अ
सन्तान सुख प्राप्त होला। शारीरिक आलस्यता बढेर जानेछ। निर्माणसम्बन्धी कार्यमा सफल बनिएला।

बृष
इ उ ए ओ वा वी वु वे वो
अरुको आश्वासनले गलत कार्यमा फसिएला। वैदेशिक यात्राको योग छ। विवादित मुद्दा सुल्झनेछ।
मिथुन
का कि कु घ ङ छ के को हा
सांगीतिक सफलता हात लाग्नेछ। सवारीमा चोटपटकको योग रहला। खानपानमा मुख बार्नुपर्नेछ।
कर्कट
ही हु हे हो डा डि डु डे डो
अरुको सहायता गर्दा आफु फसिनेछ। सन्तान सुख प्राप्त होला। साझेदारीयुक्त कार्य सफल बन्नेछ।
सिंह
मा मि मू मे मो टा टी टु टे
सरकारी काममा ब्यवधान आउनेछ। शैक्षिक योग्यता बढेर जानेछ। प्राकृतिक विपत्तिको सामना हुनेछ।
कन्या
टो प पी पु ष ण ठ पे मो
स्वास्थ्य समस्या हटेर जानेछ। मान सम्मान बढेर जानेछ। नोकरीमा जिम्मेवारी थपिनेछ।
तुला
र री रु रे रो ता ती तू ते
पारिवारिक विछोडले चिन्तित बनिएला। शैक्षिक भ्रमणको अवसर मिल्नेछ। मुद्दा मामिला हटेर जानेछ।
बृश्चिक
तो ना नी नू ने नो या यि यु
व्यापारिक पक्ष मध्यम रहला। सञ्चार माध्यमको कार्य शुभ रहला। अध्ययनमा बढी रुचि रहला।
धनु
ये यो भ भि भु ध फा ढ भे
मान्य व्यक्तिसँग भेटघाट हुनेछ। एकल निर्णय शुभ रहला। प्रेममा खटपट उत्पन्न होला।

मकर
भो ज जि खि खु खे खो गा गि
आर्थिक अभाव बढेर जाला। नोकरीमा केही विवाद रहला। दिदीभाइबीच भेटघाट हुनेछ।

कुम्भ
गू गे गो सा सी सु से सो द
मनोरञ्जनमा समय बित्नेछ। कृषि कार्यमा सरिक बनिएला। अत्मसम्मान बढेर जानेछ।

मीन
दि दू थ भ ञ दे दो चा ची
गरिबको सेवामा समय बित्नेछ। व्यापारिक घाटाको सामना हुनेछ। खराब संगत हटेर जानेछ।
