नेपालको खराब प्रदर्शन : ३ रन बनाएर कुशल मल्ल आउट

नेपालको खराब प्रदर्शन : ३ रन बनाएर कुशल मल्ल आउट

काठमाडौं : एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा नेपालले खराब प्रर्दशन गरिरहेको छ। नेपालले  ५० रनमा चार विकेट गुमाएको छ। चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो। उनी पाँच बलमा ३ रन बनाएर आउट भए। 

युएईका बासिल हामिदले ९ दशमलव १ ओभरमा उनलाई आउट गराएका हुन्। नेपालले ९दशमलव १ ओभरमा ५० रन मात्रै जोड्न सकेको छ।

यसअघि कप्तान रोहित पौडेल,आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।  ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालले बलिङ गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.