हतियार नवीकरण नगरे कारबाही

हतियार नवीकरण नगरे कारबाही
सुन्नुहोस्

भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको छ। 

साथै कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हतियार नवीकरण नगरेकोले ३५ दिनभित्र नवीकरण गर्न समेत कार्यालयले आग्रह गरेको छ।

‘इजाजत लिएर हातहतियार राखेको तर कतिपयले म्यादभित्र नवीकरण नगरेको कार्यालयको अभिलेखबाट देखिएपछि नवीकरण गर्न र हतियार बुझाउनका लागि सूचना जारी गरेका छौँ’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘अटेर गरेमा कारबाही गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.