कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित
सुन्नुहोस्

काठमाडौं : आजका लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरूङको आज अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ।

बैठक भोलि बिहान ८ः३० बजे ल्होत्से हलमा बस्नेछ।

गुरूङको बुधबार निधन भएको थियो। कांग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको थियो।

शुक्रबार बजेट अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदमा खेल्न भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.