प्रधानमन्त्री प्रचण्ड मोरङमा

प्रधानमन्त्री प्रचण्ड मोरङमा
तस्बिर : रासस
सुन्नुहोस्

मोरङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन्।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२ औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आएको उनको सचिवालयले जनाएको छ।  उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.