नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट
काठमाडौं : नेपाललाई तेस्रो सफलता मिलेको छ। ललित राजबंशीले साउदीका वाजी उल हुसेनको विकेट लिएका हुन्। वाजी ३ रन बनाएर आउट भएका हुन्।
यसअघि करण केसीले दुई विकेट लिएका थिए। उनले अब्दुल मनान अलि र फैजल खानको विकेट लिएका थिए। अब्दुल ३ रन र फैजल ६ रन बनाएर आउट भएका थिए।