उपनिर्वाचन : मतदाता उत्साहित

चितवन-२ मा मतदान जारी (फोटोफिचर)

चितवन-२ मा मतदान जारी (फोटोफिचर)
मतदानस्थलमा मतदाता। तस्बिर : अनिल ढकाल/चितवन

चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान जारी रहेको छ। निर्वाचन आयोगले आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकेको छ।null

निर्वाचन अधिकृतको कार्यलयका चितवनका सहायक निर्वाचन अधिकृत बालकृष्ण थपलियाका अनुसार आधा घण्टामा ३५ जना मतदाताले मतदान गर्न सकेका छन्। चितवनको निर्वाचन क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान हुँदैछ । चितवनमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् जसमध्ये अघिल्लो निर्वाचनभन्दा  ४८१ मतदाता थपिएका छन्। 

चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।  मतदानका लागि बिहानदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। 

चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले आफ्नो नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए। त्यसपश्चान पुन निर्वाचन भएको हो।nullnullnullnullnullnull

तस्बिर : अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.