उपराष्ट्रपतिका उम्मेदवार राम सहाय यादवले गरे मतदान

उपराष्ट्रपति निर्वाचन- २०७९

उपराष्ट्रपतिका उम्मेदवार राम सहाय यादवले गरे मतदान
तस्बिर : अभिखेक महर्जन
सुन्नुहोस्

काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार राम सहाय यादवले मतदान गरेका छन्।  बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा यादवले मतदान गरेका हुन्।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्।

शाक्यलाई एमालेको मात्रै समर्थन छ। 

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.