पालिकालाई सशर्त अनुदान रकम विनियोजन गर्न अर्थमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

पालिकालाई सशर्त अनुदान रकम विनियोजन गर्न अर्थमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

महोत्तरी : नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले स्थानीय तहलाई प्रदान गरिँदै आएको सशर्त अनुदान रकमको सम्बन्धमा मधेस प्रदेशका अर्थमन्त्री संजयकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन्।

अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन गरिने प्रदेश सरकारको वार्षिक योजनामार्फत् प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा नेता साहले मन्त्री यादवलाई बिहीबार ज्ञापनपत्र बुझाएका हुन्।

गत वर्षको बजेटमा आफू अनुकुल सशर्त अनुदान बापतको बजेट विनियोजन गरेको भन्दै त्यस्तो हुन नदिन ज्ञापन बुझाएको नेता साहले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.