डोल्पा : हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ।
बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा राती ८ बजेतिर मृत्यु भएको हो। उनी जंगलबाट खेतका लागि मल ल्याएर फर्किंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएका थिए।
उनीसँगै लिएका दुईवटा घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४
८