देशैभर सेयर ब्रोकर

देशैभर सेयर ब्रोकर
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : यदि तपाईं सेयर बजारमा सेयर किनबेच गर्न चाहनुहुन्छ भने अनिवार्य रुपैयाँ ब्रोकरमार्फत खरिद बिक्रीको अर्डर राख्नुपर्छ। तपाईंसँग ब्रोकर खाता छैन भने खाता खोल्नैपर्छ। खाता अनलाइनमार्फत वा ब्रोकर कार्यालय पुगेर खोल्न सकिन्छ भने खरिद बिक्रीको अर्डर अनलाइनमार्फत वा ब्रोकर कार्यालयमा उपस्थित भएर दिन सकिन्छ। यो कामका लागि ब्रोकर कार्यालय कहाँ छ भन्ने जान्न जरुरी हुन्छ।

अहिले नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स र शाखा खोल्ने प्रक्रिया सजिलो बनाएसँगै ब्रोकरको उपस्थिति देशैभर पुगेको छ।  कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, पाँचथर र इलाम जिल्लामा ब्रोकरका शाखा रहेका छन्। मधेश प्रदेशका घनुषा, महोत्तरी, सिरहा, पर्सा, सर्लाही र बारा जिल्लामा ब्रोकरको उपस्थिति रहेका छन्। वागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर, नुवाकोट, चितवन, धादिङ र दोलखा जिल्लामा रहेका छन्।

गण्डकी प्रदेशमा ब्रोकरको उपस्थिति कास्की, गोरखा, स्याङ्जा, तनहुँ, म्याग्दी, नवलपुर, पाल्पा, लमजुङ, बाग्लुङ र पर्वत जिल्लामाा रहेका छन्। लुम्बिनी प्रदेशमा रुपन्देही, कपिलबस्तु, दाङ र बाँके जिल्लामा रहेका छन्। कर्णाली प्रदेशमा भने एक जिल्ला सुर्खेतमा मात्रै छ।

त्यसैगरी सुदुरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर जिल्लामा ब्रोकरको उपस्थिति रहेको छ।  
 
ब्रोकर नम्बर. नाम – प्रधान कार्यालयबाहेक शाखा संख्या

१. कुमारी सेक्युरिटिज प्रालि – १
३. अरुण सेक्युरिटिज प्रालि – ०
४. ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट प्रालि  – ०
५. मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कं. प्रालि  – ०
६. अग्रवाल सेक्युरिटिज प्रालि – ३
७. जे.एफ.सेक्युरिटिज कं प्रालि  – २
८. आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रालि – २
१०. प्रज्ञान सेक्युरिटिज प्रालि – १
११. मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कं.प्रालि – २
१३. थ्राइभ ब्रोकरेज हाउस प्रालि – २
१४ नेपाल स्टक हाउस प्रालि – ३
१६. प्राइमो सेक्युरिटिज प्रालि – २
१७. एबिसी सेक्युरिटिज प्रालि – १
१८. सगरमाथा सेक्युरिटिज प्रालि – ०
१९. नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालि – १
२०. सिप्ला सेक्युरिटिज प्रालि – ०
२१. मिडास स्टक ब्रोकिङ कं. प्रालि – २
२२. सिप्रबि सेक्युरिटिज प्रालि – १
२५. स्वेता सेक्युरिटिज प्रालि – ०
२६. एशियन सेक्युरिटिज (प्रालि – १
२८. श्रीकृष्ण सेक्युरिटिज लि. – १
२९. त्रिशूल सेक्यूरिटिज एन्ड इन्भेस्टमेन्ट लि. – २
३२. प्रिमियर सेक्युरिटिज कं. लि. – २
३३. दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि – १
३४. भिजन सेक्युरिटिज प्रालि – ११
३५. कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि – १
३६. सेक्युर्ड सेक्यूरिटीज् लि. – २
३७. स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि – १
३८. दिपशिखा धित्तोपत्र कारोबार कं. प्रालि – ६
३९. सुमेरु सेक्युरिटिज प्रालि – १
४०. क्रियटिभ सेक्युरिटिज प्रालि – २
३२. लिन्च स्टक मार्केट लि. – १
३३. सनी सेक्युरिटिज कं. लि. – ३
४३. साउथ एसियन बुल्स प्रालि – १
४४. डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज प्रालि – २
४५. इम्पेरियल सेक्युरिटिज कम्पनी लि. – ३
४६. कालिका सेक्युरिटिज प्रालि – ३
४७. निभ सेक्युरिटिज प्रालि – २
४८. त्रिशक्ति सेक्युरिटिज पब्लिक लि. – २
४९. अनलाइन सेक्युरिटिज लि. – २
५०. क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि – १
५१. अक्सफोर्ड सेक्युरिटिज प्रालि – २
५२. सुन्धारा सेक्युरिटिज लि. – ३
५३. इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि – १
५४. सेवा सेक्युरिटिज प्रालि – १
५५. भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि – ७
५६. श्रीहरि सेक्युरिटिज प्रालि – १
५७. आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि – ६
५८. नासा सेक्युरिटिज कम्पनी लि. – ३
५९. दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस प्रालि – २

धितोपत्र व्यापारी
६०. नागरिक स्टक डिलर कम्पनी लि.
७७. नबिल स्टक डिलर लि. 

पूर्ण कार्य गर्ने धितोपत्र दलाल
७५. मेगा स्टक मार्केट्स लि.

सीमित कार्य गर्ने धितोपत्र दलालहरूः
६१. भोले गणेश सेक्युरिटिज लि.
६२. क्यापिटल म्याक्स सेक्युरिटिज लि.
६३. हिमालयन ब्रोकरेज कम्पनी लि.
६४. सन सेक्युरिटिज प्रा.लि.
६५. सेयर प्रो सेक्युरिटिज प्रालि
६६. मियो सेक्युरिटिज प्रालि
६७. प्रोपर्टी विजार्ड लि.
६८. एलिट स्टक हाउस लि.
६९. इन्डेक्स सेक्युरिटिज लि.
७०. इन्फिनिटी सेक्युरिटिज लि.
७१. शुभकामना सेक्युरिटिज प्रालि
७२. हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि
७३. मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि
७४. कलश स्टक मार्केट प्रालि
७६. माछापुच्छ«े सेक्युरिटिज लि.
७८. गरिमा सेक्युरिटिज लि.
७९. पाही इन्भेस्टमेन्ट प्रालि
८०. इन्दिरा सेक्युरिटिज प्रालि
८१. आकाश भैरव सेक्युरिटिज लि.
८२. एनएमबी सेक्युरिटिज लि.
८३. सानिमा सेक्युरिटिज लि.
८४. मिल्की वे सेयर ब्रोकर कम्पनी लि.
८५. क्यापिटल हब प्रालि
८६. स्टक्स्कार्टस सेक्युरिटिज लि.
८७. एसपीएसए सेक्युरिटिज लि.
८८. ब्लु चिप सेक्युरिटिज लि.
८९. जेबिएनएल सेक्युरिटिज लि.
९०. सजिलो ब्रोकर लि.
९१. सिबिआईएल सेक्युरिटिज लि.
९२. रोडसो सेक्युरिटिज लि.
९३. बेनी सेक्युरिटिज प्रालि


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.